बुधवार, 17 अगस्त 2016

टर्किस ले महगो पार्टपुर्जा लैजाने तर खोक्रो बोडी नेपाल सरकार लाई बेचने



२६ अर्ब नेपालि रुपैया पर्ने टर्किस एयरलाईन्स को बोडी नेपाल सरकार लाई बेचने भएको छ | टेक्निकल सुपोर्ट को असुविधा को कारण ले मर्मत गर्न नमिल्ने जहाज नेपाल सरकार लाई नै बेचने भएको छ | यसै गरि उक्त काम का लागि टर्किस बाट १२ जना ईन्जिनीर लाइ मगाएर उक्त जहाज लाई जाच बुझ गरि काम नलाग्ने भएको बताएको छ | 

कोई टिप्पणी नहीं:

टिप्पणी पोस्ट करें