बुधवार, 17 अगस्त 2016

नेपाल मा अर्को भयानक बस दुर्घटना : पुरा पढ्न का लागि लिंक माथि क्लिक गर्नुहोस



पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक को चुम्लिंग्तार र फिस्लिंग को ठ्याकै बीच मा फेरि अर्को दर्दनाक दुर्घटना भएका छन् | काठमाडौँ बाट पुर्ब तिर जादै गरेको बस र नेपालगंज बाट काठमाडौँ आउदै गरको क्रम मा एक आपस मा जुधिदा ४ जना गम्भीर र २० जाना भन्दा बढी घाईते भएका छन् |

कोई टिप्पणी नहीं:

टिप्पणी पोस्ट करें