गुरुवार, 11 अगस्त 2016

११००० भोल्टेज मा परि दुई जना को घटनास्थल मै मिर्त्यु

Two person have been killed by  electric shock in Nepal
अहिले भर्खर धनुषाको देबुरा रुपैठा-८ मा ११हजार भोलटेज विधुतको तार झर्दा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा त्यहाका ३२ वार्षिय स्थानिय वासिन्दा मुरारी शाह र १२ वार्षिय सुरज महतो रहेको छ । घटनाको ३ घन्टा बितिसकदा पनि प्रसासनले कुनै चासो देखाएको छैन ।मृतक मुरारी साहका दुई साना बालबालिका रहेकोे र श्रीमती बिरामि भएर अस्पतालमा भर्ना रहेकोे छ । घटना बिधुत प्राधिकरणको लापरबाहीका कारण भएको स्थानिय वासिन्दाहरुको आरोप छ ।

कोई टिप्पणी नहीं:

टिप्पणी पोस्ट करें