नेपाल का विभिन्न गाउ र शहरहरु मा आज धुमधाम का साथ रक्षा बन्धन मनाईदै


जनकपुर लगायत नेपाल का विभिन्न ठाउहरुमा आज धुमधाम संग रक्षा बन्धन मनाउने भएका छन् | भाई र बहिनि को बीच नाता कायम गर्न र परेको बेला भाईले चाही बहिनीलाई जहिले पनि रक्षा गर्ने हेतुले यो पर्व मनाईने गरेका  छन् | यो दिनमा आज बहिने ले राखी बाँधी भाइले आफुले पुगे अनुसार को दक्षीना पनि दिने गर्दछन | यो पर्व बिशेष गरि तराई मा मनाउने गरेका छन् |

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

IS IT EASY TO PASS U.S. CITIZENSHIP INTERVIEW WITH UPDATED VERSION ?

state farm insurance reviews

मच्छर कुछ लोगों को दूसरों की तुलना में अधिक क्यों काटते हैं?