नेपाल का विभिन्न गाउ र शहरहरु मा आज धुमधाम का साथ रक्षा बन्धन मनाईदै
जनकपुर लगायत नेपाल का विभिन्न ठाउहरुमा आज धुमधाम संग रक्षा बन्धन मनाउने भएका छन् | भाई र बहिनि को बीच नाता कायम गर्न र परेको बेला भाईले चाही बहिनीलाई जहिले पनि रक्षा गर्ने हेतुले यो पर्व मनाईने गरेका छन् | यो दिनमा आज बहिने ले राखी बाँधी भाइले आफुले पुगे अनुसार को दक्षीना पनि दिने गर्दछन | यो पर्व बिशेष गरि तराई मा मनाउने गरेका छन् |
कोई टिप्पणी नहीं:
टिप्पणी पोस्ट करें