Sunday, September 4, 2016

आज तराईको विभिन्न गाउ र सहरहरुमा चौर्चन पुजा सम्पन्न !

यो पुजा हरेक बर्ष श्रावन महिना को अन्तिम तिर मनाईने गर्दछन |

यो पुजामा बिशेष गरि चन्द्र मा को पुजा गर्ने गर्दछन | पति को यायु बढोस भनेर यो पुजा मनाइने गर्दछन |
बिशेष गरि यो पुजा मा चढाईने फलफुल पाच किसिम को हुने गर्दछन |

No comments:

Post a Comment