संदेश

मार्च, 2017 की पोस्ट दिखाई जा रही हैं

Rice feeding celebration in United States || New

चित्र

डलर को भाउ मा एक्कासि गिरावट, अर्थशास्त्रीहरु को अनुसार अझै तल झर्ने सम्भावना |

चित्र

डलर को भाउ मा भारी गिरावट |

चित्र
                                                   $1 = Rs. 103

कार एक आपस मा जुध्दा एक चालक को घटना स्थल मै मृत्यु |

चित्र
टेक्सास :   आज बिहान ठिक १०:३० मा दुई कारहरु  एक आपस मा जुध्दा एक सबारी चालक को घटना स्थल मै मुर्त्यु भएको छ | उक्त चालक हरु एकतर्फी बाटो मा नै गईरहेको भने बाटोमा हिड्ने मानिसहरु बताएका छन् | उवाहरु को अनुसार रातो गाडी को गति लिमिट भन्दा माथि नै बताएका छन् |

असिना ले गर्दा सप्तरी जिल्ला को जनजीबन अस्तव्यस्त

चित्र
Saptari Nepal, March 7                        Due to the heavy hail fall on Monday evening, farmers of Saptari has been struggling with heavy lost. According to them, a rain started and right after that they started to see some hail. They were not expecting that the hail will make them a heavy lost. They said that they had never seen that much hail falling in their whole life. This is the first time that the hail fall happened in Tarain.    Jandoul, Bakdhuwa, Kanchanpur, and Tengari have been affected by this hail in the Saptari district.

A six month pregnant women's motorcycle is in accident.

चित्र
Dhanusha, Nepal: two motorcycle have been in accident yesterday in the village of Kachuri, Dhanusha. According to villager, each motor cycle has three passenger and both were in high speed. All six people have been sent to the Biratnagar hospital. One of them were pregnant women. A 16 years boy is in ICU. All report has not been came out yet.

एमाले को सांसदको गाडी माथि ढुंगामुढा

चित्र
फाल्गुन २०, २०७३ - आमाले सांसद महला, ज्येष्ठ नागरिक, बालबालिका तथा सांसद महिलाको सभापति रन्जु कुमारी झा को गाडी मा ढुंगा मुढा सहित केहि तोड फोद गरिएको छ | महाकाली देखि मेची सम्म को रस्तिया अभियान को लागि राजविराज पुगेकी झा को गाडी माथि मधेसी मोर्चा का कार्यकर्ताहरुले ढुंगा मुढा गरेका हुन् |