Friday, March 24, 2017

कार एक आपस मा जुध्दा एक चालक को घटना स्थल मै मृत्यु |


टेक्सास :   आज बिहान ठिक १०:३० मा दुई कारहरु  एक आपस मा जुध्दा एक सबारी चालक को घटना स्थल मै मुर्त्यु भएको छ | उक्त चालक हरु एकतर्फी बाटो मा नै गईरहेको भने बाटोमा हिड्ने मानिसहरु बताएका छन् | उवाहरु को अनुसार रातो गाडी को गति लिमिट भन्दा माथि नै बताएका छन् |

No comments:

Post a Comment