फाल्गुन २०, २०७३ - आमाले सांसद महला, ज्येष्ठ नागरिक, बालबालिका तथा सांसद महिलाको सभापति रन्जु कुमारी झा को गाडी मा ढुंगा मुढा सहित केहि तोड फोद गरिएको छ | महाकाली देखि मेची सम्म को रस्तिया अभियान को लागि राजविराज पुगेकी झा को गाडी माथि मधेसी मोर्चा का कार्यकर्ताहरुले ढुंगा मुढा गरेका हुन् |
कोई टिप्पणी नहीं:
टिप्पणी पोस्ट करें