कोरोना वायरस को संक्रमण बाट आज एक जाना नेपाली को मृत्यु
डाक्टर को अनुसार मृतक अनिलका पूरे परिवार मा कोरोना वायरस को संक्रमण को आशंका गरिएका छन । हाल, उनीहरु सबैजाना सेल्फ कोरेन्टाईंमा बसिरहेको छन । कोरोना को लक्षणहरु जस्तै ज्वरो आउने, खोकी लाग्ने र टाउको दुखने जस्ता देखिएपछि उनीहरु हॉस्पिटल भरना भएका थिए ।
नेपाली को पाँचथर रानीगाऊ घर भएका मृतक अनिल लिम्बु करीब २० बर्ष देखि अमेरिका बस्दै गरेका थिए । लिम्बु का परिवारमा हाल एक श्रीमती, दुइ छोरा र एक छोरी रहेका छन । लिम्बु पाहिले देखि नै मधुमेह को सीकर भएको परिवार का एक सदस्य ले बताएको हुन ।
लिम्बूमा करीब एक सता देखि लगातार जवरो आउदै गरेको पनि बताएका छन । आठौ दिन वहा को अस्पताल मा प्रारंभिक जांच पछि कोरोना वायरस को संक्रमण को संका जनाएका थिए । त्यसपछि नै वहाँलाई कोरेन्टीन मा बसन आर्डर गरेका थिए ।
कतिपय नेपालीहरुले मृतक अनिल लाइ भेट्न खोजदा अस्पताल ले भेटन दिएका थिएन । आज एकासी वहा को मृत्युले हाम्रो पूरे नेपाली समाज मा शोकाकुल बनेका छन ।
कोई टिप्पणी नहीं:
टिप्पणी पोस्ट करें