कार एक आपस मा जुध्दा एक चालक को घटना स्थल मै मृत्यु |
टेक्सास : आज बिहान ठिक १०:३० मा दुई कारहरु एक आपस मा जुध्दा एक सबारी चालक को घटना स्थल मै मुर्त्यु भएको छ | उक्त चालक हरु एकतर्फी बाटो मा नै गईरहेको भने बाटोमा हिड्ने मानिसहरु बताएका छन् | उवाहरु को अनुसार रातो गाडी को गति लिमिट भन्दा माथि नै बताएका छन् |
टिप्पणियाँ
एक टिप्पणी भेजें