कोरोना वायरस को संक्रमण बाट आज एक जाना नेपाली को मृत्यु

कोरोना वायरस को संक्रमण बाट  आज  एक जाना नेपाली को मृत्यु 

अमेरिका मा बसोबास गर्दै आइरहेको अनिल लिम्बु कोरोना वायरस को संक्रमण बाट आज न्यूयोर्क को एक हॉस्पिटल मा मिर्त्यु भएका छन ।


डाक्टर को अनुसार मृतक अनिलका पूरे परिवार मा कोरोना वायरस को संक्रमण को आशंका गरिएका छन । हाल, उनीहरु सबैजाना सेल्फ कोरेन्टाईंमा बसिरहेको छन । कोरोना को लक्षणहरु जस्तै ज्वरो आउने, खोकी लाग्ने र टाउको दुखने जस्ता देखिएपछि उनीहरु हॉस्पिटल भरना भएका थिए ।




नेपाली को पाँचथर रानीगाऊ घर भएका मृतक अनिल लिम्बु करीब २० बर्ष देखि अमेरिका बस्दै गरेका थिए । लिम्बु का परिवारमा हाल एक श्रीमती, दुइ छोरा र एक छोरी रहेका छन । लिम्बु पाहिले देखि नै मधुमेह को सीकर भएको परिवार का एक सदस्य ले बताएको हुन ।

लिम्बूमा करीब एक सता देखि लगातार जवरो आउदै गरेको पनि बताएका छन । आठौ दिन वहा को अस्पताल मा प्रारंभिक जांच पछि कोरोना वायरस को संक्रमण को संका जनाएका थिए । त्यसपछि नै वहाँलाई कोरेन्टीन मा बसन आर्डर गरेका थिए ।

कतिपय नेपालीहरुले मृतक अनिल लाइ भेट्न खोजदा अस्पताल ले भेटन दिएका थिएन । आज एकासी वहा को मृत्युले हाम्रो पूरे नेपाली समाज मा शोकाकुल बनेका छन ।










Comments

Popular posts from this blog

Coronavirus Symptoms