कोरोनावाईरस बाचने अबधि र सतह

जब कुनै संक्रमित बयक्ति खोक्छ वा हाछियु गर्छ तब नै नया कोरोना वायरस को सृजना हुन्छ। यो एउटा पानी को थोपा मा बदलिन्छ र जब हामी त्यों थोपा उदीरहेको बेला मा सामुने मा पर्छौ भने हाम्रो नाक र मुख भित्र सजिलै संग छिर्न सक्छ। यो एउटा डायरेक्ट मेथड हो जून हामी सजिलै संग संक्रमित हुन सक्छौ। अर्को सरने तरीका जब हामी कुनै संक्रमित बयक्ति ले छोएको सतह मा कांटेक्ट मा आएपनि हामी सजिलै संग संक्रमित हुन सक्छौ। किनकी हामीले छोएको हैट र खूटा सजिलै संग हाम्रो नाक र मुख सम्म पुग्न जान्छ र हामी यसको सीकर हुन पुगिन्छ। हामीले दैनिक प्रयोग गर्ने मसीनरी सामान हरु जस्तै मोबाइल, हैडफ़ोन, र मास्क जस्ता बास्तुसँग एक्स्ट्रा समाधान रहनुपर्छ किनकी यो बस्तुले गर्दा नै हामी बिरामी अथवा कोरोनाविरुस को सीकर हुन जान्छौ।