अमेरिका मा टिकटोक बन्द गर्ने नियम र नीतीहरु यसप्रकार छन : राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही शुक्रवार राती गरिएको भाषण मा बहू चर्चित तथा लोक प्रिय एप टिकटोकलाई संयुक्त राज्य अमेरिकामा प्रतिबन्ध लगाईएको छ। साथै चिनियाँ स्वामित्वको मूल कम्पनीबाट एप खरीद गर्न समेत रोक लगाएका छन । एक एयरफोर्स वन पत्रकार का अनुसार जहा सम्मा टिकटोक को कुरा छ राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाबाट प्रतिबन्ध लगाउने निर्णय गरेका छन भने ट्रम्पको अनुसार आपतकालीन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्न सक्दछन्। यस्तो अर्डर कस्तो देखिन्छ र यसले कानुनी चुनौतीहरूको सामना गर्नुपर्दछ भने तत्कालीन स्पष्ट नरहेको राष्ट्रपति ट्रम्पले जानकारी गराएको छ।
ट्रम्प प्रशासन भित्र टिकटोक को मुद्दा माथी काम गरिरहेका कर्मचारी अनुसार सामाजिक मिडिया प्लेटफर्मको स्वामित्व भएको चिनियाँ कम्पनी ByteDance लाई राष्ट्रपती ट्रम्पले उक्त कम्पनी लाई टिकटोकको अमेरिकी कारवाही बेच्न बाध्य पार्ने आदेशमा हस्ताक्षर गर्ने भानी अपेच्छा राखेका थिए।
उक्त निर्णय नीति निर्माताहरूको चिन्ताको समाधान गर्नका लागि गरिएको थियो कि विदेशी स्वामित्वको टिकटोक को राष्ट्रिय सुरक्षा जोखिम हुन सक्छ भनी ट्रम्प प्रशासन भित्र कार्यरत कर्मचारी हरुले आवाज उठाएं का छन ।
अमेरिकी सरकारले टिकटोकको राष्ट्रिय सुरक्षा र समीक्षा गरिरहेको छ भने राष्ट्रपति ट्रम्पलाई नीतिगत सिफारिस गर्न पनी तयारी गरिरहेको छ।
कोषाध्यक्ष सचिव Steven Mnuchin ले यही हप्ता white house मा बोलाएको पत्रकरसम्मेल मा भने"ट्रम्प प्रशासकले प्रतिबन्धित अनुप्रयोगलाई विचार गरेमा टिकटोक प्रयोगकर्ताहरू आतंकित भए ByteDance ले आफ्नो कर्पोरेट संरचनामा परिवर्तनहरू गरिरहेको छ र टिकटोकमा बहुमत शेयर बेच्न सक्ने सम्भावनालाई हेरिरहेको छ भन्दै कोषाध्यक्ष सचिव Mnuchin ले पत्रकार सम्मेलन मा जानकारी गराएको छ।
न्युयोर्क टाइम्सका अनुसार टिकटोक ऐप अमेरिका लगातार पश्चिमी देशहरुमा लोकप्रियता एवम मान्छेले हाल वर्तमान समय मा सबै भन्दा धेरै प्रयोग मा ल्याउने ऐप रहेको छ। यो यस वर्षको पहिलो महिनामा 31१ million मिलियन पटक डाउनलोड गरिएको थियो, हामसम्माको इतिहासमा अहिले सम्म कै सबै भन्दा धेरै पटक डाउनलोड गरेको र प्रयोग मा लयाऊने ऐप अन्र्तगत पर्दछ।
यसरी अमेरिकी प्रयोगकर्ताहरूमा संकलन गर्ने तथ्यांक चिनियाँ सरकारको हातमा पर्न सक्छ, साथै टिकटोक का सबै भन्दा धेरै प्रयोग करता अमेरिका बाटा हुने भाएका कारण यो बीषयमा समय मै विचार पुर्याउनू पर्ने देखिन्छ।
Playtech - New Zealand's #1 supplier of gaming equipment
ReplyDeletePlaytech, an innovator of kadangpintar software https://febcasino.com/review/merit-casino/ and services herzamanindir.com/ for online gaming and iGaming herzamanindir products, have partnered with supplier Casino.
Although it looks precisely the same as the European roulette wheel, it comes with a much lower home edge - 1.35% end result of} its guidelines En Prison and La Partage. The European roulette 코인카지노 wheel is taken into account the most advantageous for actual cash players. It comes with 36 regular numbers and one green zero, and 2 of|and a pair of}.70% home edge.
ReplyDelete