आईसीयू मा आग लागी आठ कोरोना संक्रमित को मृत्यू र २ लाख भन्दा बढ़ी कोरोना संक्रमित
इंडिया को पश्चिमी राज्य गुजरातमा बिहिबार बिहना आग लागी बाटा आठ कोरोंस संक्रमित बिरामी को मृत्यु भएको छ। आईसीयू वार्डमा भर्ना भएको कोरोना संक्रमित बीरामी राज्यको सबैभन्दा ठूलो शहरको एक निजी अस्पतालमा शर्ट सर्किटको कारण आग्लागी भएको भने दिल्ली टेलिभिजन खबर ले जानकारी गराएका छन।
मृत्यु हुने मध्ये पाँच पुरुष र तीन महिला रहेकों छ।
आगो लागे पछी धुवा र आगों को ताप ले गर्दा आईसीयू वार्डमा भर्ना भएको कोरोना बिरामी हरू भाग्न नसकेर मृत्यु भएको भने घाइते बीरामि हरुके जानकारी गराएका छन। उक्त आग लागी घटना हुदा आस्पताल मा करीब ४० देखी ४५ बिरामी थिए जस्लाई घटना पश्चात नजिकैको एउटा सरकारी सञ्चालन सुविधामा रखीएको छ। राज्यमा ६६००० भंदा अधिक बिरामि कोरोणा संक्रमित छन भने २५ हजार भन्दा बढ़िको मृत्यु भैसके छ।
भारत को जनसंख्या करीब १.३ सय करोड़ र सबै जनता कोरोना भाईरस संगा लड़न तयार भएको भने यस हप्ता २ लाख भन्दा बढ़ी बिरामि निको भएर घर फर्कने तयारी मा छ भने डॉक्टर ले जानकारी गराएको छ।
भारतले आफ्नो अर्थव्यवस्थालाई तहसनहस पार्दै धेरै अघिदेखि नै संसारमा सबैभन्दा कड़ा र सब भन्दा लामो लकडाउन लगाएको थियो। अप्रिल र मे महिनामा संक्रमित को संख्या सुस्त भए पनि महामारीको गति तीव्र भएको छ र लकडाउन फेरि खोले पछि यसले धेरै राज्यहरुलाई प्रतिबन्ध लगाउन बाध्य तुल्याको छ।
Comments
Post a Comment